Handwirting Training closing

श्री बाराही साकोसमा हस्तलेखन तालिम सम्पन्न । भक्तपुर, चैत्र २८ गते, श्री बाराही बचत तथा ऋण सहकारी संस्था लि.को महिला उपसमितिको आयोजनामा हस्तलेखन तालिम (Handwriting Training) सफलतापूर्वक सम्पन्न भएको छ । संस्थाका सदस्यहरु तथा सदस्यका परिवारमा सुन्दर, स्पष्ट तथा प्रभावकारी लेखन सीप विकास गर्ने उद्देश्यले आयोजना गरिएको उक्त तालिममा जम्मा १५जनाको सहभागिता रहेको थियो ।कार्यक्रमका […]
श्री बाराही साकोसमा रभिम कपाली द्धारा लिखित सांस्कृतिक बाँसुरी बाजा बोल पुस्तक विमोचन

भक्तपुर, २०८२ पौष ९, international Year of Cooperatives 2025 काे Global theme Cooperatives build a better world अनुसार श्री बाराही बचत तथा ऋण सहकारी संस्था लिवाट प्रकाशित लेखक रभिम कपाली द्धारा लिखित नयाँ पुस्तक सांस्कृतिक बाँसुरी बाजा बोल नामक पुस्तक भव्य रुपमा संस्थाको तालिम हलमा विमोचन गरिएको छ । नेपाली मौलिक वाद्यवादनको क्षेत्रमा अनुसन्धानमूलक कृतिको […]
शेयर बजार सम्वन्धी अभिमुखिकरण सम्पन्न ।

शेयर बजार सम्बन्धी अभिमुखीकरण कार्यक्रममा व्यवस्थापक शिवजी हाकुदुवालले संस्थाको तर्फबाट मन्तव्य धन्यवाद जय सहकारी
दुवाेकाे माला बनाउने र सुपारी सजावट तालिम सम्पन्न ।

श्री बाराही बचत तथा ऋण सहकारी संस्था व्यवस्थापक श्री शिवजी हाकुदुवालज्यू दुवोको माला र सुपारी सजावट तालिमका सहभागीहरूलाई स्वागत गर्दै संस्थाको उद्देश्य, सदस्यको आर्थिक तथा सामाजिक सशक्तीकरण, सहकारीको भूमिका र सीप विकासको महत्वबारे बोल्नुभएको थयो । जसमा सकारात्मक सोच, सामूहिक भावना र आत्मनिर्भरतामा जोड दिँदै तालिमबाट प्राप्त सीपलाई आम्दानीको स्रोत बनाउन प्रोत्साहन गर्ने मुख्य सन्देश […]
नियमित बचत गर्ने सम्वन्धी सूचना
QR Stand distribution
सहकारी क्षेत्रकाे बर्तमान समस्या समाधानका केही उपायहरु2079.11.20
सहकारी क्षेत्रमा देखा परेका बर्तमान समस्या समाधानका अचुक उपायहरु ः संचालकीय जिम्मेवारी तथा दायित्व पक्ष ः १.सदस्यहरुलाई शिक्षा शिविर निरन्तरता गर्ने । २.सहकारी संस्थाबाट निरन्तर सेवा प्रदान गर्ने । ३. सदस्यहरुलाई ऋण लगानीमा रहको रकम असुलीलाई संचालक समितिवाट विशेष कार्यदल गठन गरि कार्य योजना बनाउने । ४. संस्थाले सम्पत्ति तथा अन्य लगानीमा रहेको रकम […]
कार्यालय समय परिवर्तन सम्वन्धी सूचना
ब्ल्यु बुक नविकरण/ सवारी साधनकाे राजश्व भुक्तानी सेवा
(डिजिटलमा रुपान्तरण)
सहकारी संस्थाको सेवा प्रवाहमा नविनतम प्रविधिहरुको कार्यान्वयन (डिजिटलमा रुपान्तरण) व्यवस्थापक श्री शिवजी हाकुदुवाल सहकारी संस्थाहरुको सुरुवाती चरणहरुमा कुनै डिजिटल सेवाहरु प्रयोग नगरि म्यानुअल कामहरुवाट नै संस्थाका कार्यहरु सम्पादन गरिन्दै आएको थियो । कोभिड —१९ले सहकारी संस्था र सदस्यहरुलाई नयाँ बानीको अभ्यास गराइदियो फलस्वरुप मानिसहरु एकै ठाउँमा बसेर धेरै ठाउँको कामहरु सम्पन्न गर्न सकिन्छ भन्ने प्रस्ट […]