समाचार
- भान्छाघर नै अैाषधालय बिषयक अभिमुखिकरण सम्पन्न ।
- १० दिने कफी वारिस्ता तालिम ।
- तीन महिने धिमे बाजा प्रशिक्षण शुभारम्भ ।
- श्री बाराही साकाेसमा नेफ्स्कूनबाट सुपरिवेक्षण तथा अनुगमन सम्पन्न ।
- सहकारी अध्यादेश-२०८३ बारे सदस्यहरूबीच छलफल कार्यक्रम ।
- एक हप्ते स्वःश्रृंगार तालिम सम्पन्न ।
- Training Notice
- दुइ दिने मिठाइ तालिम सम्पन्न
हाम्रो परिचय
श्री बाराही बचत तथा ऋण सहकारी संस्था लिमिटेड भुलाँचा — ४, भक्तपुर श्री बाराही SACCOS को प्रोफाइल “अनावश्यक खर्च नगराैं बचत बढाअैां सुनिश्चित भविष्यको लागि आजै देखि बचत गराैं” यो मुख्य नाराका साथ श्री बाराही बचत तथा ऋण सहकारी संस्था लिमिटेड २०५६-०४-०४ मा स्थापना भएको थियो।
२७ वर्षदेखि श्री बाराही बचत र ऋण सहकारी संस्था लिमिटेडले आफ्ना सदस्यहरूको जीवनस्तर उकास्नका लागि सुधारिएको वित्तीय र अन्य सेवाहरू प्रदान गर्दै आएको छ। यसका लागि सदस्यहरूलाई न्यूनतम ब्याजदरमा ऋण सुविधा र समय सापेक्ष बचतमा व्याजदर प्रदान गर्दै आएको छ। समयको माग अनुसार यस संस्थाले संस्थागत सीप विकास तालिम, सहकारी विकास तालिम, स्वास्थ्य सम्बन्धी जनचेतना मुलक कायक्रम तथा बासुरी बाजा तालिम गर्दै आएको छ ।
Chairman Voice सदस्यहरुलाइ सन्देश
यस श्री बाराही बचत तथा ऋण सहकारी संस्थाको २५औं वार्षिक साधारण सभा तथा नवौं अधिवेशन २०८१।०६।१२ गते सम्पन्न भयो । उक्त गरिमामय सभाबाट मेरो नेतृत्वमा ११ सदस्य संचालक समिति निर्विरोध निर्वाचित गराउनु भएकोमा संस्थाका सम्पुर्ण सदस्यज्यूहरुलाई धन्यवाद व्यक्त गर्दछु । संस्थाको दिगो विकास तथा सदस्य समृद्धिका लागि संस्थामा नियमित वित्तीय कारोबार तथा सहभागिता जनाउनु हुने
Message form Manager
श्री बाराही साकोसको उन्नति र सहकारी आन्दोलनको भविष्य
सहकारी सिद्धान्तहरूमा आधारित रही आर्थिक, सामाजिक र सांस्कृतिक विकासमा टेवा पुर्याउने उद्देश्यका साथ स्थापित श्री बाराही बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो यात्रा निरन्तर अगाडि बढाइरहेको छ। विशेषगरी समुदायमा आधारित भई सदस्यहरूको जीवनस्तर उकास्नका लागि साकोसले पुर्याएको योगदान प्रशंसनीय छ। तर, हाल नेपालको समग्र सहकारी क्षेत्रमा देखिएका समस्या र त्यसले सिर्जना गरेको चुनौतीका माझ श्री बाराही साकोसजस्ता संस्थाले थप सतर्कता र रणनीतिक योजनासहित अघि बढ्नुपर्ने आवश्यकता छ।
We Are Happy To Share :
आबद्ध सदस्यहरू
६६२७
कुल सेयर पूँजी
७,७४,१४,२००
जम्मा ऋण लगानी
४६,४५,०४,१२२
कुल सम्पत्ति
१,०३,०२,६०,१०४।०१
जगेडा काेष
७,७२,६३,८९८।०९
बचत निक्षेप
८०,०६,२७,४९०।५९०
तरलता
४९,४,९४६,७३८।२२
विभिन्न काेषहरू
८१,७३,५४८।१९
भिडियो
२६ औं वार्षिक साधारण सभा
Recent Barahi saccos Dacumentory
First Barahi Saccos Dacumentory
बचत ब्याज दर
| विवरण | वार्षिक ब्याज |
|---|---|
| नियमित बचत | ४.५० % |
| एच्छिक बचत | १.०० % |
| बाल बचत | ४.०० % |
| खुत्रुके बचत | २.०० % |
ऋण ब्याज दर
| विवरण | वार्षिक ब्याज |
|---|---|
| हायर पर्चेस ऋण | ८.७५% |
| शैक्षिक ऋण | ७.००% |
| व्यवसाय ऋण | ८.७५% |
| उद्यम ऋण | ६.५०% |
ई.एम.आई हिसाब
हाम्रा आवद्धता






Working Area


































