Shree Barahi Saving & Credit Co-operative Society Ltd.

नियमित मासिक बचत नियमित गर्नुहुन हार्दिक अनुराेध । | ऋणकाे सांवा व्याज समयमानै भुक्तान गर्नुहुन हार्दिक अनुराेध गर्दछ । | सदस्यता अध्यावधिक (KYM) गर्न बांकी सदस्यले अध्याविधकका लागि संस्थामा सम्पर्क गर्नुहुन अनुराेध । | २०८२ असार १६ गते देखि आवधिक बचत र नियमित बचतमा व्याजदर परिवर्तन भएकाे जानकारी । । | संस्थाकाे २७ अैां स्थापना दिवस सम्पन्न । |

सदस्यहरूको आवाज

श्री बाराही बचत तथा ऋण सहकारी संस्था नेपालकै नमुना सहकारीको रुपमा मान्दछु किनकी यो संस्थाले सुशासनकायम गरि ऐक्सेस ब्राण्ड प्राप्त गर्न सफल संस्थाको सूचीमा पर्दछ । संस्थाको व्यवस्थापन चित बुझदो छ किनकी सदस्यको वित्तिय विवरण गोप्यता रहेको संस्था, सरल र पारदर्शितामा चलेको । हाल सदस्यहरुको चाहना अनुसार समय सापेक्ष विधुतिय प्रविधिका सेवा सुविधाहरु समेत सुचारु गरि आएको संस्था हो । बचत तथा ऋणमा सुलभ व्याजदर र बचत तथा ऋणका अल्लावा अन्य सेवा सुविधा समेत प्रदान गरिन्दै आएको संस्था हो । यस सहकारी संस्था समुदायमा आधारित संस्था भएको हुनाले सदस्यहरुलाई बचत तथा ऋणको सेवा मात्र नभई वित्तीय साक्षरता, सहकारी शिक्षा, विभिन्न जिवन उपयोगि एवं व्यवसायिक तालिम, कानुनी तथा वित्तीय परामर्श सेवा आदि प्रदान गर्ने संस्थाको रुपमा चिनिन्छ । पारिवारिक समस्या वारे भलाकुसारी गर्न पाउने, समस्या समाधानका विभिन्न उपायहरु दिने, आर्थिक तथा सामाजिक समस्याको समाधानमा साथ साथै कानुनी सल्लाह सुझावहरु समेतको सहयोग पाउने ।