Shree Barahi Saving & Credit Co-operative Society Ltd.

नियमित मासिक बचत नियमित गर्नुहुन हार्दिक अनुराेध । | ऋणकाे सांवा व्याज समयमानै भुक्तान गर्नुहुन हार्दिक अनुराेध गर्दछ । | सदस्यता अध्यावधिक (KYM) गर्न बांकी सदस्यले अध्याविधकका लागि संस्थामा सम्पर्क गर्नुहुन अनुराेध । | २०८२ असार १६ गते देखि आवधिक बचत र नियमित बचतमा व्याजदर परिवर्तन भएकाे जानकारी । । | संस्थाकाे २७ अैां स्थापना दिवस सम्पन्न । |

बचत सेवा

मिति २०८२/०३/१६ देखी लागु भएको

बचतका प्रकारहरूको व्याजदर प्रतिशतमा
नियमित बचत६.००%
बाराही संचित बचत१०.००%
बाल बचत४.५०%
खुत्रुके बचत४.००%
पेन्सन बचत६.५०%
महशुल बचत४.००%
गरगहना बचत४.००%
सवारी साधन बचत४.००%
शैक्षिक बचत४.००%
ऐच्छिक बचत३.००%
दैनिक बचत३.५०%
घर निर्माण बचत४.००%

मिति २०८२/०३/१६ देखी लागु भएको

आवधिक बचत योजनाहरूको ब्याजदर (%)
आवधिक बचतएकमुष्ठत्रैमासिकमासिक
३ महिने आवधिक बचत३.५०%
६ महिने आवधिक बचत४.००%३.७५%३.५०%
१ बर्षे वा सो भन्दा माथिको आवधिक बचत५.००%४.७५%४.५०%

६८ वर्ष पुगेका जेष्ठ  सदस्यहरुकाे हकमा उल्लेखित व्याजदरमा ०.२५% थप हुनेछ ।