Barahi Saccos

(डिजिटलमा रुपान्तरण) | २४औं स्थापना दिवस फागुन २० गते शनिवार विविध कार्यक्रमहरुका साथ सम्पन्न हुने। सहभागिताको लागि सम्पूर्णमा अनुरोध गर्दछ । | २५औं वार्षिक साधारण सभा हुने सम्वन्धी सूचना ।। | २५औं वार्षिक साधारण सभा हुने सम्वन्धी सूचना ।। | २८औं कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला गोष्ठि होटेल सिटी गाउँमा सम्पन्न भयो । | अमिलो बनाउने तालिम कार्यक्रम २०७८ सम्पन्न । | अा‍‌.व.2075/076 काे पहिलाे त्रैमासिक समिक्षा गाेष्ठी सम्पन्न । | आ.व.२०७९।०८० को तेश्रो त्रैमासिक समिक्षा गोष्ठी एवं चालु आ.व.को वार्षिक बजेट तथा योजना पुनरावलोकन तथा आ.व.२०७९।०८० को तेश्रो त्रैमासिक समिक्षा गोष्ठी एवं चालु आ.व.को वार्षिक बजेट तथा योजना पुनरावलोकन | एक्सेस प्रथम व्याचमा आबद्ध साकोस र नेफ्स्कूनबीच समसामयिक विषयमा अन्तरक्रिया | कार्यालय समय परिवर्तन सम्वन्धी सूचना | खुल्ला बृहत निशुल्क स्वास्थ्य शिविर कार्यक्रम २०७८ सम्पन्न । | खुल्ला सहकारी सिबिर | झोल साबुन बनाउने, सेनिटाइजर बनाउने, हारपिक बनाउने तालिम | त्रैमासिक समिक्षा गोस्ठि | दाेहाेराे सदस्यता सम्बन्धमा । | दाेहाेराे सदस्यता सम्बन्धमा । | दाेहाेराे सदस्यता सम्बन्धमा । | नियमित बचत गर्ने सम्वन्धी सूचना | नेतृत्व विकास तालिम सम्पन्न (2081.02.18 र19). | पाँचौ-त्रिवर्षिय-व्यवसाय योजना गोष्ठी सम्पन्न भयो । | प्राथमिक उपचार सम्बन्धि अभिमुखिकरन कार्यक्रम सम्पन्न | ब्ल्यु बुक नविकरण/ सवारी साधनकाे राजश्व भुक्तानी सेवा | भक्तपुर नगरस्तरीय उत्कृष्ट सहकारी व्यवसाय पुरस्कार -२०७९ सम्मान । 2080.1.21 | रजत वर्ष समापन समाचार | रजत वर्ष समापन समाचार | राष्ट्रिय सहकारी बैंक द्धारा श्री बाराही साकोस सम्मानित | रु ३०० मा सदस्यता | श्री बाराही साकोस भक्तपुर नगरस्तरीय उत्कृष्ट सहकारी व्यवसाय पुरस्कार -२०७९ घोषणा | श्री बाराही साकोसको तरलता व्यवस्थापन । | श्री बाराही साकोसबाट Fone pay (QR Stand) सेवा सुचारु । | स‌स्थाका सदस्यहरुकाे सहकारी बनभाेज सम्पन्न | स‌स्थाका सदस्यहरुकाे सहकारी बनभाेज सम्पन्न | स‌स्थाका सदस्यहरुलाइ सहकारी बनभाेज हुने सम्वन्धी सूचना | सस्थाकाे व्याजदर सम्वन्धी सूचना | सहकारी क्षेत्रकाे बर्तमान समस्या समाधानका केही उपायहरु2079.11.20 | सहकारी मन्त्रालयवाट सहकारी अवलाेकन | सूचना अधिकारी |

अन्य सेवा

श्री बाराही साकोसले प्रयोगमा ल्याएका मुख्य डिजिटल प्रविधिहरु

१. मोबाईल बैंकिङ सेवा :-

आ—आफ्नो स्थानवाट स्मार्ट फोन, ट्याब्लेट जस्ता मोबाईल प्रविधिवाट बित्तिय सेवाहरु लिन सकिने गरि बैंक तथा बित्तिय संस्थाले उपलब्ध गराएको डिजिटल सेवा/मोबाईल बैकिङ सेवालाई सदस्यहरुको माग अनुसार २०७५साल फागुन ५ गते देखि श्री बाराही साकोसवाट श्री बाराही स्मार्ट बैकिङ प्रविधि संचालनमा ल्याएको छ । यसवाट युटिलिटी र अन्य विल्स पेमेन्टहरु,फण्ड ट्रान्सफर,वालेटहरुमा रकम लोड गर्ने (E-sewa,Khalti) मोवाइल टपअप/भौचर, इन्टरने पेमेन्ट, टिभि पेमेन्ट, क्यूआर फोन पे जस्ता सेवाहरु थप भई यस सहकारी संस्थाले सदस्यहरुलाई बजारमा प्रतिस्पर्धी सेवा दिन सक्षम बनाएको छ ।

२. क्यु आर सेवा(FonePay)

यो सेवा एउटा बैकिङ क्षेत्रवाट अर्को बैकिङ क्षेत्रमा डिजिटल रुपमा पेमेन्ट गर्ने प्रक्रिया हो । यस सेवावाट छोटो समयमै एउटा बैकिङ क्षेत्रको खातावाट अर्काे बैकिङ क्षेत्रका खातामा सजिलै पेमेन्ट गर्न सकिनेछ । सदस्यहरुको कारोवारमा छिटो छरिटो र सजिलो बनाउने उद्देश्यले मिति २०७८ साल पौष महिनाको २५ गते देखि श्री बाराही साकोसवाट क्यु आर सेवा सुचारुमा ल्याएको सम्पूर्ण सदस्यहरुमा जानकारी गराइन्छ ।

३. रेमिटेन्स सेवा :–

Western Money Transfer, Hulas Remitance र ज्योति रेमितको सब एजेन्ट स्विकृती लिई बिदेशबाट पठाउको पैसा Western Money Transfer को माध्यमबाट झिक्न पाउने व्यवस्था र नेपालको विभिन्न भागको पैसा झिक्न र पठाउने व्यवस्था समेट श्री बाराही साकोसमा सुचारु भई रहेको छ । श्री बाराही साकोसमा Weatern Union, Himal Remit, Garima Remit, City Express, Suryadaya Remit, Easylink, Esewa Money Transfer, Kumari Remit, GME Remittance, IME, IPay Remit, Century Remit, JME Remit, Jyoit Remit, Lumbini Remit, Mega Remit, Muktinath Remit, Nepal Remit, Prithivi Remit, Nic Asia Remit, Remit 2 Remit, Samsara Ramit, Sanima Xpress, Sewa Remit, United Remit गरि २५ बटा रेमिट सेवा समेटको व्यवस्था गरेको छ ।

४. CFS REMIT(E-Billing) Services

संस्थाका सदस्यहरु विभिन्न निकायमा गएर लाइनमा बसि विल भुक्तानी गरि रहनु पर्ने झंझतवाट मुक्त गराउने उद्देश्यले संस्थावाटै NTC र NCELL को रिचार्ज सेवा लाईन लाईन टेलिफोनको विल भुक्तानी सेवा, विधुत प्राधिकरणको विल भुक्तानी सेवा समेटको व्यवस्था सुचारु रहेकोछ ।

रेमिटेन्स (बिप्रेषण) सेवा Himal Remittance को सब एजेन्ट स्विकृती लिई बिदेशबाट पठाएको पैसा Western Money Transfer को माध्यमबाट झिक्न पाउने व्यवस्था Himal Remittance र Jyoti Remittance को एजेन्ट भई २५ बटा रेमिटेन्स सेवाबाट विदेश बाट पठाएको पैसा झिक्न र नेपालको विभिन्न भागको पैसा झक्न र पठाउने व्यवस्था थप सेवा ।

  • (E-Billing Services) NTC र NCELL को रिचार्ज सेवा लाईन लाईन विल भुक्तानी सेवा फाईदाहरु कार्ड किनी रिचार्ज गर्नु भन्दा यो सेवा लिन्दा रु ५ को फाईदा ।
  • बाराही माेवाइल एप्स सेवा सुचारु गरि सदस्य स्वयमले आपनाे खाताकाे विवरण का साथै अन्य सुविधाकाे उपयाेग गर्न सकिनेछ ।
  • जीवन वीमा गराइ जाेखिमकाे न्युनीकरण समेटकाे सुविधा लिन सकिनेछ ।
  • सवारी साधनकाे व्ल्युवुक नविकरण र सवारी साधनकाे राजश्व भुक्तानी सेवा यस सस्थावाट गर्न सकिनेछ ।

Connect IPS Service

कनेक आइ पि एस सुचारुको मुख्य उद्देश्य संस्थामा आवद्ध सदस्यहरुको रकम बैकवाट संस्थामा र संस्थावाट बैकमा सजिलै रकम स्थानान्तरण गर्न सजिलो बनाउन यो सेवा मिति २०८१ जेठ २० गते देखि सूचारुमा ल्याएको हो । साथै संस्थामा भौतिक रुपमा उपस्थित हुनुपर्ने झन्झतवाट मुक्त भई आफुले जहाँवाट पनि संस्थामा बुझाउनु पर्ने बचत, ऋणको किस्ता÷व्याज भुक्तानी गर्नको लागि कनेक आइ पि एस वा स्क्यान पे वा फोन पे मार्फत सजिलै संस्थाको खातामा जम्मा गरि समयमै किस्ता व्याज भुक्तानी गराइ ऋणी सदस्यहरुले पाउने व्याजमा छुट सुविधावाट लाभांवित गराउने । नियमिति रुपमा गर्नु पर्ने बचत सदस्य आफैले यो सेवा मार्फत आ—आफ्नो खाता जम्मा गर्न सहज बनाउन ।