Barahi Saccos

(डिजिटलमा रुपान्तरण) | २४औं स्थापना दिवस फागुन २० गते शनिवार विविध कार्यक्रमहरुका साथ सम्पन्न हुने। सहभागिताको लागि सम्पूर्णमा अनुरोध गर्दछ । | २५औं वार्षिक साधारण सभा हुने सम्वन्धी सूचना ।। | २५औं वार्षिक साधारण सभा हुने सम्वन्धी सूचना ।। | २८औं कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला गोष्ठि होटेल सिटी गाउँमा सम्पन्न भयो । | अमिलो बनाउने तालिम कार्यक्रम २०७८ सम्पन्न । | अा‍‌.व.2075/076 काे पहिलाे त्रैमासिक समिक्षा गाेष्ठी सम्पन्न । | आ.व.२०७९।०८० को तेश्रो त्रैमासिक समिक्षा गोष्ठी एवं चालु आ.व.को वार्षिक बजेट तथा योजना पुनरावलोकन तथा आ.व.२०७९।०८० को तेश्रो त्रैमासिक समिक्षा गोष्ठी एवं चालु आ.व.को वार्षिक बजेट तथा योजना पुनरावलोकन | एक्सेस प्रथम व्याचमा आबद्ध साकोस र नेफ्स्कूनबीच समसामयिक विषयमा अन्तरक्रिया | कार्यालय समय परिवर्तन सम्वन्धी सूचना | खुल्ला बृहत निशुल्क स्वास्थ्य शिविर कार्यक्रम २०७८ सम्पन्न । | खुल्ला सहकारी सिबिर | झोल साबुन बनाउने, सेनिटाइजर बनाउने, हारपिक बनाउने तालिम | त्रैमासिक समिक्षा गोस्ठि | दाेहाेराे सदस्यता सम्बन्धमा । | दाेहाेराे सदस्यता सम्बन्धमा । | दाेहाेराे सदस्यता सम्बन्धमा । | नियमित बचत गर्ने सम्वन्धी सूचना | नेतृत्व विकास तालिम सम्पन्न (2081.02.18 र19). | पाँचौ-त्रिवर्षिय-व्यवसाय योजना गोष्ठी सम्पन्न भयो । | प्राथमिक उपचार सम्बन्धि अभिमुखिकरन कार्यक्रम सम्पन्न | ब्ल्यु बुक नविकरण/ सवारी साधनकाे राजश्व भुक्तानी सेवा | भक्तपुर नगरस्तरीय उत्कृष्ट सहकारी व्यवसाय पुरस्कार -२०७९ सम्मान । 2080.1.21 | रजत वर्ष समापन समाचार | रजत वर्ष समापन समाचार | राष्ट्रिय सहकारी बैंक द्धारा श्री बाराही साकोस सम्मानित | रु ३०० मा सदस्यता | श्री बाराही साकोस भक्तपुर नगरस्तरीय उत्कृष्ट सहकारी व्यवसाय पुरस्कार -२०७९ घोषणा | श्री बाराही साकोसको तरलता व्यवस्थापन । | श्री बाराही साकोसबाट Fone pay (QR Stand) सेवा सुचारु । | स‌स्थाका सदस्यहरुकाे सहकारी बनभाेज सम्पन्न | स‌स्थाका सदस्यहरुकाे सहकारी बनभाेज सम्पन्न | स‌स्थाका सदस्यहरुलाइ सहकारी बनभाेज हुने सम्वन्धी सूचना | सस्थाकाे व्याजदर सम्वन्धी सूचना | सहकारी क्षेत्रकाे बर्तमान समस्या समाधानका केही उपायहरु2079.11.20 | सहकारी मन्त्रालयवाट सहकारी अवलाेकन | सूचना अधिकारी |

सदस्यहरुलाइ सन्देश

“यस श्री बाराही बचत तथा ऋण सहकारी संस्थाको २५औं वार्षिक साधारण सभा तथा नवौं अधिवेशन २०८१।०६।१२ गते सम्पन्न भयो । उक्त गरिमामय सभाबाट मेरो नेतृत्वमा ११ सदस्य संचालक समिति निर्विरोध निर्वाचित गराउनु भएकोमा संस्थाका सम्पुर्ण सदस्यज्यूहरुलाई धन्यवाद व्यक्त गर्दछु । संस्थाको दिगो विकास तथा सदस्य समृद्धिका लागि संस्थामा नियमित वित्तीय कारोबार तथा सहभागिता जनाउनु हुने पनि अपेक्षा गर्दछ ।

संस्थाले स्थानीय समुदायको आर्थिक सामाजिक एवं साँस्कृतिक विकासका लागि योगदान पुर्याउने लक्ष्य एवं उद्देश्यका साथ अगाडी बढ्ने संकल्प गरेको छ । सहकारी मुल्य मान्यता तथा सिद्धान्तमा आधारित भै राष्ट्रिय एवं अन्तराष्ट्रिय रुपमा सहकारी क्षेत्रमा अपनाईने विधि, प्रविधि एवं नीति नियमलाई आत्मसाथ गरि अगाडी बढेको छ ।

श्री बाराही बचत तथा ऋण सहकारी संस्था लि. सदस्यतामा आधारित भै व्यवसायिक रुपमा अगाडी बढेको छ । यद्यपि संस्थाले व्यवसायिकतालाई मात्र ध्यान नदिई सदस्यहरुको वित्तीय क्षमता बढाउन विभिन्न सिप तथा आयमुलक तालिम संचालन तथा व्यवस्थापन गरिएको छ । बचत लागातको आधारमा वित्तीय विश्लेषण गरि ऋणमा व्याज निर्धारण गर्ने गरेको छ जस्ले गर्दा आय व्ययमा सन्तुलन कायम गरिएको छ ।

वर्तमान अवस्थामा सहकारी क्षेत्रमा देखिएको विकृति विसंगति भित्र विशेष गरि व्यक्तिगत तथा पारिवारिक रुपमा चलाएका सहकारी संस्थाको संचालनमा देखिएका समस्याको कारणले सहकारी प्रति नसकारात्मक दृष्टिकोण राखेको छन् यद्यपि समुदायमा रही व्यवस्थित तवरले सदस्य एवं संस्थाको हितका लागि खोलिएका हाम्रो जस्तो बचत तथा ऋण सहकारी संस्थाको वित्तीय अवस्था राम्रै रहेको प्रतिवेदनले देखाएको छ । अतः सहकारी संस्थामा आवद्ध सबै सदस्यहरुले संस्थामा नियमित वित्तीय कारोबार (बचत तथा ऋण) संस्थाको विभिन्न गतिविधिहरुमा सहभागि जनाई संस्था अगाडी बढाउन सहयोग गर्नु हुनेछ भन्ने मैले विश्वास लिएको छु । साथै वित्तीय व्यवस्थापनमा प्रविधि प्रयोग गर्ने बढ्दो रहेकोले संस्थाले पनि डिजिटल कारोबार गर्ने गरि विभिन्न Products (Mobile banking, concent IPS, QR) संस्थाका सबै सदस्यहरुले प्रयोग गरि संस्थालाई समय सापक्ष अगाडी बढाउनका लागि सम्पुर्ण सदस्यहरुमा विनम्रता र्पुवक अनुरोध गर्दछु ।”