सदस्यहरूको आवाज
- गृहपृष्ठ
- सदस्यहरूको आवाज
सेन हाकुदुवाल
वाल सदस्य
प्रशिक्षार्थी म सेन हाकुदुवालको तर्फवाट नमस्कार,
आज मैले श्री बाराही बचत तथा ऋण सहकारी संस्था लि. द्वारा आयोजित २०८२/१२/१५ गतेदेखि चैत्र २६ गतेसम्म सञ्चालन गरिएको हस्तलेखन तालिम कार्यक्रममा आफ्नो अनुभव राख्न पाउँदा निकै खुशी लागेको छ ।
यो तालिम म लागि निकै उपयोगी भएको लेखाइमा सुधार आएकोले तालिममा प्रयोग गरिएको विधि अत्यन्तै सरल, व्यवहारिक र प्रभावकारी रहेको छ ।
तालिमका प्रशिक्षक सुरज दिदियाले हामी प्रशिक्षार्थिहरुलाई व्यक्तिगत रुपमा सिकाउनु भएको, विभिन्न अभ्यास गराउँदै लेखन सुधार गर्ने तरिका सिकाउनु भएको, प्रत्येक दिन नयाँ अभ्यास गर्न
प्रशिक्षार्थी म सेन हाकुदुवालको तर्फवाट नमस्कार,
आज मैले श्री बाराही बचत तथा ऋण सहकारी संस्था लि. द्वारा आयोजित २०८२/१२/१५ गतेदेखि चैत्र २६ गतेसम्म सञ्चालन गरिएको हस्तलेखन तालिम कार्यक्रममा आफ्नो अनुभव राख्न पाउँदा निकै खुशी लागेको छ ।
यो तालिम म लागि निकै उपयोगी भएको लेखाइमा सुधार आएकोले तालिममा प्रयोग गरिएको विधि अत्यन्तै सरल, व्यवहारिक र प्रभावकारी रहेको छ ।
तालिमका प्रशिक्षक सुरज दिदियाले हामी प्रशिक्षार्थिहरुलाई व्यक्तिगत रुपमा सिकाउनु भएको, विभिन्न अभ्यास गराउँदै लेखन सुधार गर्ने तरिका सिकाउनु भएको, प्रत्येक दिन नयाँ अभ्यास गर्न पाइएको र लेखाइमा आत्मविश्वास बढाउन पाएको छ ।
तालिमको समयावधि अलि न्यन रहेकोले समय सिमा बढाउनु पर्ने महशुस भएको छ । यस तालिमले म लाई लेखाइ मात्र होइन, अनुशासन र धैर्यता पनि सिकाएको छ । अव म दैनिक अभ्यास गर्ने प्रतिबद्धता व्यक्त गर्दछु ।
अन्त्यमा म सम्पूर्ण प्रशिक्षार्थीहरुको तर्फवाट आयोजक समिति तथा व्यवस्थापनहरु प्रति धेरै धेरै धन्यवाद व्यक्त गर्दछु ।
धन्यवाद ।
थप पढ्नुहोस् ।
ओर्जन कुसी
वाल सदस्य
प्रशिक्षार्थी म ओर्जन कुसीको तर्फवाट नमस्कार,
आज मैले पनि सहभागिहरुको तर्फवाट अनुभव राख्नु पर्दा मलाई यो तालिम राम्रो लाग्यो शिक्षकको शिकाइ पनि राम्रै छ । समय अलि कम भएको छ । सरल भाषामा सिकाउनु भएको छ । धन्यवाद ।
प्रजिना त्वानावासु
वाल सदस्य
प्रशिक्षार्थी म प्रजिना त्वानावासुकाे तर्फवाट नमस्कार,
तालिमा सहभागिहरुमध्य अनुभव राख्नु पर्दा हस्तलेखन तालिमवाट सजिलाे सहज र सरल भाषामा सिकाउनु भएकाे र शिक्षककाे सिकाइ प्रभावकारी रहेकाे छ ।
धन्यवाद ।
श्रीलक्ष्मी पन्च
सदस्य
श्री बाराही बचत तथा ऋण सहकारी संस्था लि. समुदायमा आधारित भई संचालन रहेको सहकारी हो । यस संस्थाले आर्थिक कारोबारका साथसाथै विभिन्न सीपमुलक तालिम प्रदान गर्नु, स्वास्थ्य मुलक कार्यक्रम गर्दै आएको राम्रो लाग्छ । संस्थाबाट प्रदान गरेको दुबोको माला बनाउने र सुपारी सजावट तालिममा प्रशिक्षार्थीको रुपमा तालिममा सहभागि हुन पाउँदा हर्षित भएकी छु । यसतो सिपमुलक तालिम निकै फलदायी भएको, गृहिणी दिदीबहिनीको लागि लाभदाय एवं व्यवहारीक ज्ञान दिएको अनुभव भएको छ । आगामी दिनहरुमा पनि सहकारीले विभिन्न सीपमुलक तालिम दिनुहुने
श्री बाराही बचत तथा ऋण सहकारी संस्था लि. समुदायमा आधारित भई संचालन रहेको सहकारी हो । यस संस्थाले आर्थिक कारोबारका साथसाथै विभिन्न सीपमुलक तालिम प्रदान गर्नु, स्वास्थ्य मुलक कार्यक्रम गर्दै आएको राम्रो लाग्छ । संस्थाबाट प्रदान गरेको दुबोको माला बनाउने र सुपारी सजावट तालिममा प्रशिक्षार्थीको रुपमा तालिममा सहभागि हुन पाउँदा हर्षित भएकी छु । यसतो सिपमुलक तालिम निकै फलदायी भएको, गृहिणी दिदीबहिनीको लागि लाभदाय एवं व्यवहारीक ज्ञान दिएको अनुभव भएको छ । आगामी दिनहरुमा पनि सहकारीले विभिन्न सीपमुलक तालिम दिनुहुने आशा व्यक्त गर्दछु ।
थप पढ्नुहोस् ।
रामलक्ष्मी भैल
सदस्य
श्री बाराही बचत तथा ऋण सहकारी संस्था लि. समुदायमा आधारित भई संचालन रहेको सहकारी हो । यस संस्थाले आर्थिक कारोबारका साथसाथै विभिन्न सीपमुलक तालिम प्रदान गर्नु, स्वास्थ्य मुलक कार्यक्रम गर्दै आएको राम्रो लाग्छ । संस्थाबाट प्रदान गरेको दुबोको माला बनाउने र सुपारी सजावट तालिममा प्रशिक्षार्थीको रुपमा तालिममा सहभागि हुन पाउँदा हर्षित भएकी छु । यसतो सिपमुलक तालिम निकै फलदायी भएको, गृहिणी दिदीबहिनीको लागि लाभदाय एवं व्यवहारीक ज्ञान दिएको अनुभव भएको छ ।