Handwirting Training closing

श्री बाराही साकोसमा हस्तलेखन तालिम सम्पन्न । भक्तपुर, चैत्र २८ गते, श्री बाराही बचत तथा ऋण सहकारी संस्था लि.को महिला उपसमितिको आयोजनामा हस्तलेखन तालिम (Handwriting Training) सफलतापूर्वक सम्पन्न भएको छ । संस्थाका सदस्यहरु तथा सदस्यका परिवारमा सुन्दर, स्पष्ट तथा प्रभावकारी लेखन सीप विकास गर्ने उद्देश्यले आयोजना गरिएको उक्त तालिममा जम्मा १५जनाको सहभागिता रहेको थियो ।कार्यक्रमका […]
68th Saccos diwos 2082
दुवाेकाे माला बनाउने र सुपारी सजावट तालिम सम्पन्न ।

श्री बाराही बचत तथा ऋण सहकारी संस्था व्यवस्थापक श्री शिवजी हाकुदुवालज्यू दुवोको माला र सुपारी सजावट तालिमका सहभागीहरूलाई स्वागत गर्दै संस्थाको उद्देश्य, सदस्यको आर्थिक तथा सामाजिक सशक्तीकरण, सहकारीको भूमिका र सीप विकासको महत्वबारे बोल्नुभएको थयो । जसमा सकारात्मक सोच, सामूहिक भावना र आत्मनिर्भरतामा जोड दिँदै तालिमबाट प्राप्त सीपलाई आम्दानीको स्रोत बनाउन प्रोत्साहन गर्ने मुख्य सन्देश […]
चार महिने बासुरी बाजा प्रशिक्षण सम्पन्न ।
रजत वर्ष समापन समाचार
सस्थाका सदस्यहरुकाे सहकारी बनभाेज सम्पन्न 2081

सदस्यहरुको सहकारी बनभोज तथा धार्मिक स्थल अवलोकन कार्यक्रम (२०८० चैत्र १७) युवा, महिला र सदस्य तथा बचत उपसमितिको संयुक्त आयोजना मिति २०८० चैत्र १७ गते शनिवारका दिन संस्थाका सदस्यहरुलाईसहकारी बनभोज तथा धार्मिक स्थल अवलोकन गर्ने उदेश्यले टोखा नगरपालिकाको सपन तिर्थमा बनभोज कार्यक्रम तथा धार्मिक स्थल अवलोकनमा चण्डेश्वरी मन्दिर दर्शन, बौडेश्वर महादेव मन्दिर, झरना र सपन […]
२८औं कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला गोष्ठि होटेल सिटी गाउँमा सम्पन्न भयो ।

सहकारी संस्था सदस्यहरुको जिवनसंग जोड्नु पर्दछ । मिति २०८० जेठ १७ गते, श्री बाराही बचत तथा ऋण सहकारी संस्था लि. भक्तपुरको आयोजनामा एक्सेस कार्यक्रम वागमति पहिलो समुहकोनमकिपाका केद्रिय सदस्य एवं बागमति प्रदेश सभाका सभासद श्री सुरेन्द्र राज गोसाईज्यूको प्रमुख अतिथ्यतामा सम्पन्न उक्त कार्यशालामा विशेष अतिथि नेफ्स्कूनका संचालक मन्दरा मिश्र, अतिथि भक्तपुर जिल्ला बचत तथा ऋण […]
भक्तपुर नगरस्तरीय उत्कृष्ट सहकारी व्यवसाय पुरस्कार -२०७९ सम्मान । 2080.1.21

मिति : 2080.1.21भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.को १९ औं स्थापना दिवसको अवसरमा यस संस्थालाई भक्तपुर नगर पालिका भित्रको संचालित संस्थाहरुमध्येबाट “भक्तपुर नगर स्तरीय उत्कृष्ट सहकारी व्यवसाय पुरस्कार २०७९ ” बाट पुरस्कृत गरिएकोमा संघ प्रति हार्दिक आभार व्यक्त गर्दछौं । साथै हस्सेमा हाइ्से गर्नुहुने सम्पूर्णलाई शेयर सदस्य महानुभावहरु पदाधिकारीहरु व्यवस्थापनका कर्मचारीहरुमा हार्दिक बधाई […]
श्री बाराही साकोस भक्तपुर नगरस्तरीय उत्कृष्ट सहकारी व्यवसाय पुरस्कार -२०७९ घोषणा
६६ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघबाट श्री बाराही साकाेस भक्तपुर नगरस्तरीय उत्कृष्ठ सहकारी ब्यवसाय पुरस्कार २०७९काे लागि छनाैट गर्न सफल भएकोले संघप्रति धेरै धेरै धन्यवाद । यो खुसीको क्षणमा सम्पूर्ण शेयर सदस्य, पदाधिकारीहरू, कर्मचारीहरू तथा शुभचिन्तक महानुभावहरु प्रति हार्दिक आभार तथा उच्च सम्मान व्यक्त गर्दछौँ। यहाँहरूको निरन्तर सहयोग […]