Shree Barahi Saving & Credit Co-operative Society Ltd.

नियमित मासिक बचत नियमित गर्नुहुन हार्दिक अनुराेध । | ऋणकाे सांवा व्याज समयमानै भुक्तान गर्नुहुन हार्दिक अनुराेध गर्दछ । | सदस्यता अध्यावधिक (KYM) गर्न बांकी सदस्यले अध्याविधकका लागि संस्थामा सम्पर्क गर्नुहुन अनुराेध । | २०८२ असार १६ गते देखि आवधिक बचत र नियमित बचतमा व्याजदर परिवर्तन भएकाे जानकारी । । | संस्थाकाे २७ अैां स्थापना दिवस सम्पन्न । | संस्थाकाे २६ अैां वार्षिक साधारण सभा २०८२ भदाै २८ गतेका दिन शुभकामना पार्टी प्यालेसमा हुने कार्यक्रममा सहभागिताकाे लागि हार्दिक अनुराेध । |

नेतृत्व विकास तालिम सम्पन्न (2081.02.18 र19).

नेतृत्व विकास तालिम सम्पन्न ।
श्री बाराही बचत तथा ऋण सहकारी संस्था लिको आयोजना र भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लिको प्राविधिक सहयोगमा संघका कोषाध्यक्ष श्री कान्छा भक्त घजुज्यूको प्रमुख आतिथ्यतामा मिति २०८१ जेठ १८ र १९ गते दुइ दिने नेतृत्व विकास तालिम होटल चौतारी नगरकोटमा सम्पन्न भयो ।
उक्त नेतृत्व विकास तालिममा प्राविधिक सहयोग गर्नु हुने संस्था एवं प्रशिक्षक श्री तुल्सी हरि प्रजापति, श्री प्रहलाद बास्तोला, श्री वालकृष्ण धोजूज्यूहरुले जम्मा ३६ जना प्रशिक्षार्थीहरुलाई नेतृत्व र व्यक्तित्व विकासको लागि प्रशिक्षण दिनु भएको हुनाले उहाँहरु सबैलाई संस्थाको तर्फवाट धेरै धेरै धन्यवाद व्यक्त गर्दछ ।