Shree Barahi Saving & Credit Co-operative Society Ltd.

नियमित मासिक बचत नियमित गर्नुहुन हार्दिक अनुराेध । | ऋणकाे सांवा व्याज समयमानै भुक्तान गर्नुहुन हार्दिक अनुराेध गर्दछ । | सदस्यता अध्यावधिक (KYM) गर्न बांकी सदस्यले अध्याविधकका लागि संस्थामा सम्पर्क गर्नुहुन अनुराेध । | २०८२ असार १६ गते देखि आवधिक बचत र नियमित बचतमा व्याजदर परिवर्तन भएकाे जानकारी । । | संस्थाकाे २७ अैां स्थापना दिवस सम्पन्न । | संस्थाकाे २६ अैां वार्षिक साधारण सभा २०८२ भदाै २८ गतेका दिन शुभकामना पार्टी प्यालेसमा हुने कार्यक्रममा सहभागिताकाे लागि हार्दिक अनुराेध । |

स‌स्थाका सदस्यहरुलाइ सहकारी बनभाेज हुने सम्वन्धी सूचना

यस संस्थाको युवा, सदस्य तथा बचत र महिला उप–समितिको सयुंक्त आयोजनामा निम्न मिति, समय र स्थानमा हुन गइरहेको सहकारी बनभोज तथा धार्मिक स्थल अवलोकन र दर्शन कार्यक्रममा सहभागी हुन इच्छुक सदस्यहरुले मिति २०८० चैत्र १४ गते भित्र संस्थामा नाम दर्ता गरि दिनुहुन हार्दिक अनुरोध गर्दछ ।
कार्यक्रम
बनभोज हुने मिति – २०८० चैत्र १७ गते, शनिबार ।
प्रस्थान समय –बिहान ठिक ७ ः०० बजे संस्थाको प्राङ्कणबाट
स्थान – टोखा चण्डेश्वरी मन्दिर, सपन तीर्थ आयोजक
शुल्क – १० वर्ष सम्मको बालबचतहरु लाई रु.५००।– मात्र । श्री बाराही साकोस
१० वर्ष भन्दा माथिका बालबचतहरु लाई रु.८००।– मात्र ।
शेयर सदस्यहरुलाई रु.१०००।– मात्र ।