Shree Barahi Saving & Credit Co-operative Society Ltd.

नियमित मासिक बचत नियमित गर्नुहुन हार्दिक अनुराेध । | ऋणकाे सांवा व्याज समयमानै भुक्तान गर्नुहुन हार्दिक अनुराेध गर्दछ । | सदस्यता अध्यावधिक (KYM) गर्न बांकी सदस्यले अध्याविधकका लागि संस्थामा सम्पर्क गर्नुहुन अनुराेध । | २०८२ असार १६ गते देखि आवधिक बचत र नियमित बचतमा व्याजदर परिवर्तन भएकाे जानकारी । । | संस्थाकाे २७ अैां स्थापना दिवस सम्पन्न । | संस्थाकाे २६ अैां वार्षिक साधारण सभा २०८२ भदाै २८ गतेका दिन शुभकामना पार्टी प्यालेसमा हुने कार्यक्रममा सहभागिताकाे लागि हार्दिक अनुराेध । |

आ.व.२०७९।०८० को तेश्रो त्रैमासिक समिक्षा गोष्ठी एवं चालु आ.व.को वार्षिक बजेट तथा योजना पुनरावलोकन तथा आ.व.२०७९।०८० को तेश्रो त्रैमासिक समिक्षा गोष्ठी एवं चालु आ.व.को वार्षिक बजेट तथा योजना पुनरावलोकन

आ.व.२०७९।०८० को तेश्रो त्रैमासिक समिक्षा गोष्ठी एवं चालु आ.व.को वार्षिक बजेट तथा योजना पुनरावलोकन साथ साथै सहकारी संस्थाको कानुन सम्वन्धी साक्षरता गराउने उद्धेश्यले संचालित कानुनी साक्षरता कार्यक्रम आज मिति २०८०।०१।२२ गते शुक्रवारका दिन सिटिगाउँ रिसोर्ट भाटेढिकुरमा संस्थाका अध्यक्ष श्री विश्वराम त्वायनाको सभापतित्वमा संचालन भएको छ ।