Shree Barahi Saving & Credit Co-operative Society Ltd.

Access Final Audit 2018

  तेश्रो पटक ACCESS Audit सम्पन्न भएको छ भक्तपुर,भक्तपुर नगर पालिका वडा नं—४ को यस श्री बाराही बचत तथा ऋण सहकारी संस्था लि.को तेश्रो पटक ACCESS Audit सम्पन्न भएको छ । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संध लि.(NEFSCUN)को प्राविधिक सहयोग तथा एसियाली ऋण महासंघ (ACCU) द्धारा संचालित उत्कृष्ट सेवा तथा सुरक्षाका लागि सर्वातम छनौंट […]