Connect IPS Service
कनेक आइ पि एस सुचारुको मुख्य उद्देश्य संस्थामा आवद्ध सदस्यहरुको रकम बैकवाट संस्थामा र संस्थावाट बैकमा सजिलै रकम स्थानान्तरण गर्न सजिलो बनाउन यो सेवा मिति २०८१ जेठ २० गते देखि सूचारुमा ल्याएको हो । साथै संस्थामा भौतिक रुपमा उपस्थित हुनुपर्ने झन्झतवाट मुक्त भई आफुले जहाँवाट पनि संस्थामा बुझाउनु पर्ने बचत, ऋणको किस्ता÷व्याज भुक्तानी गर्नको लागि कनेक आइ पि एस वा स्क्यान पे वा फोन पे मार्फत सजिलै संस्थाको खातामा जम्मा गरि समयमै किस्ता व्याज भुक्तानी गराइ ऋणी सदस्यहरुले पाउने व्याजमा छुट सुविधावाट लाभांवित गराउने । नियमिति रुपमा गर्नु पर्ने बचत सदस्य आफैले यो सेवा मार्फत आ—आफ्नो खाता जम्मा गर्न सहज बनाउन ।
