सामुहिक ऋण लगानीः
७.५०%
सामुहिक ऋण लगानीः
संस्थाको ऋण लगानीमा विविधिकरण गरी तलरता व्यवस्थापन गर्ने उद्देश्यले समुहिक ऋण लाई प्रभावकारी तरिकावाट व्यवस्थापन गर्न यो ऋण लगानी प्रयोगमा ल्याएको छ । यसको एउटा छुटैे कार्यविधि तयार गरि संचालक समितिवाट निर्णय गरि लागु गरिनेछ ।
ऋणको भुक्तानी अवधिः
यस प्रकारको ऋणको अवधि अधिकतममा १० वर्षको हुनेछ ।
ऋणको सिमाः
यस प्रकारको ऋण अधिकतम प्राथमिक पूँजी कोषको १० प्रतिशत सम्म प्रति सदस्य ऋण प्रदान गरिनेछ ।
भुक्तानी तरिकाः
ऋणको भुक्तानी (सांवा,ब्याज)अनिवार्य मासिक/त्रैमासिक किस्ताबन्दी गर्नुपर्नेछ ।
कारोवारः
संस्थाले ऋण लगानी गरेको रकम सदस्यको माग अनुसार कारोवार बचत खातामा जम्मा गर्न सकिनेछ ।