Shree Barahi Saving & Credit Co-operative Society Ltd.

सामाजिक ऋणः

 सामाजिक ऋणः

सामाजिक ऋणः

१०.००%

आकस्मिक ऋण (सामाजिक ऋण)

यस प्रकारको ऋण सदस्यहरुलाई घरायसी (औषधि उपचार, चाडपर्व, विवाह, ब्रतबन्ध तथा अन्य भैपरी आउने) सामाजिक व्यवहार कार्यका लागि प्रदान गरिनेछ ।

ऋणको अवधिः
यस प्रकारको ऋणको अवधि छ महिना देखि ५ वर्षको हुनेछ ।

ऋणको सीमाः
यस प्रकारको ऋण अधिकतम रु.१० लाख सम्म ऋण प्रदान गर्न सकिनेछ ।

भुक्तानी तरिकाः
ऋणको भुक्तानी (सांवा,ब्याज) अनिवार्य मासिक / त्रैमासिक किस्तावन्दीको रुपमा गर्नुपर्नेछ ।