सवारी साधन बचतः
३.५०%
उद्देश्यः
सदस्यहरुको लागि सवारी साधन मोटर साइकल, मोटर खरिद गर्न सहयोग पुर्याउन सवारी साधन बचत योजना तर्जुमा गरेको हो ।
बिशेषताहरुः
क) निःशूल्क खाता सञ्चालन
ख) शुरु मौज्दातमा रू.५००।– बाट खाता खोल्न सकिने
ग) ईच्छा अनुसार क्रमिक रुपमा बचत गर्न
घ) आवश्यकता अनुसार बचतको समयावधि तोक्न सक्ने
ङ) किस्ताबन्दीमा सवारी साधन सुलभ ब्याजमा ऋणको सुविधा
च) लाईसेन्स लिनका लागि सहयोग गर्ने
ब्याजदरः
संचालन समितिले तोकिए बमोजिम ब्याज दर हुनेछ ।