शैक्षिक बचत
३.५०%
उद्देश्यः
सदस्यहरुको छोराछोरीहरुलाई आधारभुत शिक्षा तथा उच्च शिक्षा दिनको लागि सहयोग पु¥याउने शिक्षा बचत योजना तर्जुमा गरेको हो
बिशेषताहरुः
क) निशूल्क खाता खोल्न पाउने
ख) साप्ताहिक, पाक्षिक र मासिक रुपमा बचत गर्न सकिने
ग) न्यूनतम रू.२०० देखि ईच्छा अनुसार बचत
घ) त्रैमासिक ब्याज भुक्तानी मिलान
ङ. न्यूनतम रू. ५००।– रकम बाँकी राख्नु पर्ने ।
च) दिनगन्ति व्याज गणना त्रैमासिक रुपमा खातामा प्रविष्टि हुने ।
ब्याजदरः
संचालन समितिले तोकिए बमोजिम ब्याज दर हुनेछ ।