शैक्षिक ऋणः
८.००%
शैक्षिक ऋणः
स्वदेशी तथा विदेशी उच्चशिक्षाको लागि यो ऋण प्रदान गरिनेछ । यस प्रकारको ऋण प्राप्तीको लागि ऋणी सदस्य वा परिवारको भरपर्दो स्थायी आयश्रोत हुनु पर्नेछ ।
ऋणको अवधिः यस प्रकारको ऋणको अवधि अधिकतम ७ वर्षको हुनेछ ।
ऋणको सीमाः यस प्रकारको ऋण अधिकतम रु. ३० लाख सम्ममात्र लगानी गरिनेछ ।
भुक्तानी तरिकाः
ऋणको भुक्तानी (सांवा,ब्याज) अनिवार्य मासिक /त्रैमासिक किस्ताबन्दीमा भुक्तानी गर्नुपर्नेछ ।