Shree Barahi Saving & Credit Co-operative Society Ltd.

व्यापार व्यवसाय ऋण

 व्यापार व्यवसाय ऋण

व्यापार व्यवसाय ऋण

९.७५%

व्यापार ब्यवसाय ऋणःआयात,निर्यात,होलसेल व्यापार, मिनी सुपर मार्केट, हस्तकला ब्यापार, सुनचांदी व्यापार,मझौला खालका उपभोग्य सामान खरीद तथा बिक्री जन्य पसलहरु लगायतका ब्यापारमा प्रदान गरिने ऋणलाई व्यापार व्यवसाय ऋण भनिनेछ ।

ऋणको भुक्तानी अवधिः यस प्रकारको ऋणको अवधि ऋणीको ऋण तिर्न सक्ने क्षमता र ऋण सिमाको आधारमा १० वर्ष भन्दा नवढ्ने गरि अवधि रहनेछ ।

ऋणको सिमाः
संस्थागत प्राथमिक पूँजीको (शेयर र विभिन्न कोषहरु) १० प्रतिशत भन्दा नवढ्ने गरि ऋण सिमा कायम गरिनेछ ।

भुक्तानी तरिकाः ऋणको भुक्तानी अनिवार्य मासिक / त्रैमासिक किस्तावन्दी रुपमा तिर्नुपर्नेछ ।

कारोवारः संस्थाले ऋण लगानी गरेको रकम सदस्यको माग अनुसार कारोवार बचत खातामा जम्मा गर्न सकिनेछ ।