Shree Barahi Saving & Credit Co-operative Society Ltd.

व्यवसायिक ऋण

 व्यवसायिक ऋण

व्यवसायिक ऋण

९.७५%

व्यवसायिक ऋणः
संस्थाको तरलता व्यवस्थापन गर्न ऋण लगानीमा विविधिकरण गरीे निश्चित व्यवसाय भएका संस्थाका सदस्यहरुको व्यवसायिक कार्यमा थप सहयोग पुर्याउने उद्देश्यले यो ऋण प्रयोगमा ल्याएको छ । यस ऋण लगानीको लागि एउटा छुटै कार्यविधि तयार गरी लागु गरिनेछ ।

ऋण लगानी गर्ने आधारः निश्चित व्यवसाय गरेका सदस्यहरुले मात्र ऋण माग गर्न सकिनेछ ।

ऋणको अवधिः यस प्रकारको ऋणको अवधि अधिकतम ५ बर्ष सम्मको हुनेछ ।

ऋणको सीमाः यस प्रकारको ऋण अधिकतम प्राथमिक पूँजीकोषको १० प्रतिशत सम्म ऋण प्रदान गरिनेछ ।

भुक्तानी तरिकाः ऋणको भुक्तानी अनिवार्य मासिक रुपमा व्याज भुक्तानी गर्नुपर्नेछ । वार्षिक रुपमा ऋण व्यवस्थापन शुल्क व्यवसायिक ऋण लगानी कार्यविधि अनुसार भुक्तानी गर्नु पर्नेछ ।