Shree Barahi Saving & Credit Co-operative Society Ltd.

महशुल बचत

 महशुल बचत

महशुल बचत

३.५०%

उद्देश्यः
सदस्यहरुले उपयोग गर्ने पानी बिजुली तथा टेलिफोनको मासिक महशुल भुक्तानी गर्न सहयोग पुर्‍याउने उद्देश्यले महशुल बचत योजना तर्जुमा गरेको हो ।

बिशेषताहरुः
क) निःशुल्क खाता खोल्न सकिने
ख) रू. १०० बाट खाता सञ्चालन
ग) महशुल तिर्नका लागि बचत गर्न सकिने
घ) संस्था आफैले महशुल भुक्तान गरि दिने
ङ) महशुल भुक्तान ढिलाईबाट हुने बिलम्ब शूल्कबाट बच्न ।
च) दिनगन्ति व्याज गणना त्रैमासिक रुपमा खातामा प्रविष्टि हुने ।

ब्याजदरः
संचालन समितिले तोकिए बमोजिम ब्याज दर हुनेछ ।