Shree Barahi Saving & Credit Co-operative Society Ltd.

बाल बचतः

 बाल बचतः

बाल बचतः

४.००%

उद्देश्य
सदस्यका नाबालक छोरा छोरीहरुका नामबाट निशूल्क खाता खोल्न पाउने बाल बचत हो ।

बिशेषताहरु
क) निशूल्क बाल बचत खाता खोल्न पाउने
ख) न्यूनतम ५ वर्षको भाखा हुने
ग) मासिक वा त्रैमासिक बचत गर्न सकिने
घ) भावि सदस्यको रुपमा संस्थाबाट सुविधा पाउने
ङ) १६ वर्ष पछि मात्र बाल बचत रकम झिके निशूल्क सदस्यता दिने
च) मासिक बाल बचत गोला प्रथाद्वारा छनौट पुरस्कार पाउन
छ) दिनगन्ति व्याज गणना भइ त्रैमासिक रुपमा खातामा प्रविष्टि हुने ।

ब्याजदर
ब्याजदर संचालक समितिले तोकिए बमोजिम हुनेछ ।