बाराही संचित बचत
१०.००%
उद्देश्य
सदस्यहरुको मासिक आय मध्ये क्षमता अनुसार दिर्घकालिन नियमित बचत गराई एकमुष्ट साँवा ब्याज फिर्ता दिई भविष्य सुमधुर बनाउन संचित बचत योजना अगाडी सारेको हो ।
बिशेषताहरु
क) निःशूल्क खाता खोल्न सकिने
ख) न्यूनतम रू.२००।– देखि रू.५०००।– सम्म अनिवार्य मासिक बचत
ग) ५५ वर्ष सम्मको सदस्यले मात्र खाता सञ्चालन गर्न पाउने
घ) दश वर्ष सम्म बचत गर्नु पर्ने
ङ) वार्षिक।अर्धवार्षिक।त्रैमासिक रुपमा अग्रिम बुझाउन सकिने
च) निःशूल्क दुर्घटना बीमा सुविधा(रू.२५ हजार देखि रू.५.५ लाख सम्म)
छ) दश वर्ष पछि साँवा सहितको ब्याज प्रदान गरिने
ब्याजदर
संचालन समितिले तोकिए बमोजिम ब्याज दर हुनेछ ।