पेन्सन बचतः
५.५०%
उद्देश्य
जागिरदार वा मजदुरी गरी दैनिक श्रम बेची आयआर्जन गर्ने सदस्यहरुको अनिश्चित भविष्यका लागि आयश्रोत भएको अवस्थामा अनिवार्य मासिक बचत गराउन पेन्सन बचत लागु गरिएको हो ।
बिशेषताहरु
क) निशूल्क खाता खोल्न पाउने
ख) न्यूनतम रू.१००।– बाट बचत गर्ने
ग) बिशेष गरी कर्मचारी, ज्याला मजदुरी गर्ने सदस्यहरुको लागि
घ) अशक्त, बृद्ध अवस्थाको लागि सहारा हुने
ङ) दिनगन्ति व्याज गणना भइ त्रैमासिक रुपमा खातामा प्रविष्टि हुने ।
ब्याजदर
संचालन समितिले तोकिए बमोजिम ब्याज दर हुनेछ ।