पुनःनिर्माण घर मर्मत ऋण
९।७५%
पुन निर्माण घर मर्मत ऋणः सदस्यहरुको बसोवासका लागि बनाईएको घरको मर्मत तथा पुन निर्माण (तल्ला थप्ने, रंग रोगन, सजावट आदि) कार्यका लागि प्रदान गरिने ऋणलाई घर मर्मत ऋण भनिनेछ ।
ऋणको भुक्तानी अवधिः यस प्रकारको ऋणको अवधि अधिकतममा ५ वर्षको हुनेछ ।
ऋणको सिमाः अधिकतम रु.२५ लाख सम्म प्रदान गरिनेछ ।
भुक्तानी तरिकाः ऋणको भुक्तानी (सांवा,ब्याज) अनिवार्य मासिक, त्रैमासिक किस्ताबन्दी गर्नुपर्नेछ ।