Shree Barahi Saving & Credit Co-operative Society Ltd.

निक्षेप धिताे ऋण

 निक्षेप धिताे ऋण

निक्षेप धिताे ऋण

निक्षेपको आधारमा गरिने ऋणः सदस्यहरुको आवश्यकताको आधारमा सदस्यको संस्थामा जम्मा रहेको निक्षेप तथा शेयर पूँजी धितो सुरक्षण रहने गरी उपलब्ध गराउने ऋणलाई निक्षेपको आधारमा गरिने ऋण भनिनेछ ।

ऋणको अवधिः यस प्रकारको ऋणको अवधि निक्षेप अवधि सम्मको हुनेछ ।

ऋणको सीमाः यस प्रकारको ऋणको सिमा सदस्यको संस्थामा जम्मा रहेको निक्षेपको ९० प्रतिशतसम्म ऋण प्रदान गरिनेछ ।

भुक्तानी तरिकाः ऋणको भुक्तानी (सांवा,ब्याज) मासिक,त्रैमासिक,वार्षिक,एकमुष्ट रुपमा भुक्तानी गर्न सक्नेछ ।