Shree Barahi Saving & Credit Co-operative Society Ltd.

दैनिक बचत

 दैनिक बचत

दैनिक बचत

२.५०%

उद्देश्य
सदस्यहरुको स्वेच्छिक रुपमा दैनिक वा ऐच्छिक रुपमा जम्मा भएको रकममा दैनिक मौज्दात रकममा तोकिए बमोजिम ब्याज दिने गरी ब्यवस्था भएको बचत दैनिक बचत हो ।

बिशेषताहरु
क) निशूल्क खाता खोल्न पाउने
ख) शुरु मौज्दात रू.१००।– बाट खाता संचालन
ग) न्यूनतम ब्यालेन्स रू.५०००।–
घ) दैनिक मौज्दातमा ब्याज गणना हुने र त्रैमासिक ब्याज खातामा मिलान
ङ) घर दैलो संकलन सुविधा
च) भुक्तानी रसिद र चेक बुक सुविधा
छ) दैनिक कारोवार विवरण पाउने

ब्याजदर
ब्याजदर संचालक समितिले तोकिए बमोजिम हुनेछ ।