घर निर्माण बचतः
३.५०%
उद्देश्यः
सबै ब्यक्तिहरुको आधारभूत आवश्यकता मध्ये बास महत्वपूर्ण हुन्छ । त्यसकारण सबै सदस्यहरुले आफ्नो घर निर्माण गर्न वा मर्मत सुधार गरी ब्यवस्थित बनाउन सहयोग पुर्याउने उद्देश्यले घर निर्माण बचत योजना तर्जुमा गरेको हो ।
बिशेषताहरुः
क) निःशूल्क खाता खोल्न सकिने
ख) न्यूनतम रू.५०० देखि बचत
ग) निश्चित समय पश्चात मात्र रकम झिक्न सकिने
घ) उद्देश्य अनुसारको कार्यमा सर्वसुलभ ऋण प्रदान गरिने
ङ) दिनगन्ति व्याज गणना भइ त्रैमासिक रुपमा खातामा प्रविष्टि हुने ।
ब्याजदरः
संचालन समितिले तोकिए बमोजिम ब्याज दर हुनेछ ।