घर जग्गा व्यवसाय ऋण
९.७५%
घरजग्गा ब्यवसाय ऋणः घर जग्गा खरिद विक्री ब्यवसाय गर्न सदस्यहरुले ऋण माग गरेमा प्रदान गरिने ऋणलाई घरजग्गा ऋण भनिन्छ
ऋणको भुक्तानी अवधिः यस प्रकारको ऋणको अवधि किस्तावन्दी भुक्तानीमा १० बर्ष सम्म ।
ऋणको सिमाः प्राथमिक पूँजीको १० प्रतिशत भन्दा नबढ्ने गरी ऋण सीमा कायम गरिनेछ ।
भुक्तानी तरिकाः ऋणको भुक्तानी किस्तावन्दी रुपमा गर्नु पर्नेछ ।
कारोवारः संस्थाले ऋण लगानी गरेको रकम सदस्यको माग अनुसार कारोवार बचत खातामा जम्मा गर्न सकिनेछ ।