Shree Barahi Saving & Credit Co-operative Society Ltd.

घडेरी घर निर्माण ऋण

 घडेरी घर निर्माण ऋण

घडेरी घर निर्माण ऋण

९.७५%

घडेरी घर निर्माण (आवास ऋणः यस प्रकारको ऋण सदस्यहरुले व्यक्तिगत घर खरीद तथा नयाँ घर निर्माण गर्न, घडेरी जग्गा खरिद गर्ने कार्यका लागि प्रदान गरिने छ ।

ऋणको भुक्तानी अवधिः यस प्रकारको ऋणको अवधि अधिकतम १० वर्षको हुनेछ

ऋणको सिमाः अधिकतम रु.५० लाख सम्म प्रदान गरिनेछ ।

भुक्तानी तरिकाः ऋणको भुक्तानी (सांवा, ब्याज) अनिवार्य मासिकर।त्रैमासिक।वार्षिक किस्तावन्दीको रुपमा गर्नुपर्नेछ ।