गरगहना बचत
३.५०%
उद्देश्य
सबै ब्यक्तिहरुको गर गहना जोड्ने इच्छा हुँदा सदस्यहरुको गरगहना जोड्ने अभिलाषा पुरा गर्न सहयोग पुर्याउने गरगहना बचत शुरुवात गरेको हो ।
विशेषताहरु
क) निःशूल्क खाता खोल्न सकिने
ख) न्यूनतम रू.५००।– देखि बचत गर्न पाउने
ग) निश्चित समय पछि बचत रकम फिर्ता लिई गर गहना जोड्न सकिने
घ) गर गहना खरिद गर्न नपुग रकम सर्वसुलभ ऋण सहयोग पाउने
ङ) ईच्छा अनुसारको भाखा राख्न सकिने
च) त्रैमासिक ब्याज खातामा मिलान
छ) दिनगन्ति व्याज गणना त्रैमासिक रुपमा खातामा प्रविष्टि हुने ।
ब्याजदर
संचालन समितिले तोकिए बमोजिम ब्याज दर हुनेछ ।