खुत्रुके बचत
३.५०%
उद्देश्य
संस्थाका आवद्ध सदस्यहरुका घर परिवारका सदस्यहरुले आफ्नो इच्छा अनुसार चानचुन रकम संस्थाबाट उपलब्ध गराएको खुत्रुकेमा जम्मा गराउने खुत्रुके बचत सेवा शुरुवात गरेको हो ।
बिशेषताहरु
क) निशूल्क खाता खोल्न पाउने
ख) न्यूनतम रू.१५०।– बाट खाता संचालन
ग) मासिक वा त्रैमासिक रुपमा बचत गर्ने
घ) संस्थाको प्रतिनिधिबाट खुत्रुके बचत संकलन
ङ) दिनगन्ति व्याज गणना त्रैमासिक रुपमा खातामा प्रविष्टि हुने ।
ब्याजदर
संचालन समितिले तोकिए बमोजिम ब्याज दर हुनेछ ।