कृषि तथा पशुपालन व्यवसाय ऋण
७.००%
कृषि तथा पशुपालन व्यवसाय ऋणः एकिकृत कृषि (कुखुरा,बंगुर,माछा,हांस),कृषि वन,तरकारी खेती, फलफुल खेती, नगदेवाली, खाद्यान्न बाली, कृषि औजार खरीद ,मलखाद खरिद, कुखुरापालन, माछापालन, मौरीपालन, च्याउ खेती, पुष्प खेती, कफि खेती, चिया खेती, नर्सरी, पशुपालन आदि कार्यका लागि प्रदान गरिने ऋणलाई कृषि तथा पशुपालन ऋण भनिन्छ ।
ऋणको भुक्तानी अवधिः यस प्रकारको ऋणको अवधि ऋणको सिमाको आधारमा १ देखि ७ वर्षको हुनेछ ।
ऋणको सीमाः अधिकतम रु.२० लाख सम्म प्रदान गरिनेछ ।
भुक्तानी तरिकाः ऋणको भुक्तानी (सांवा, ब्याज) अनिवार्य मासिक/त्रैमासिक।अर्धवार्षिक किस्तावन्दी गर्नुपर्नेछ ।