कार्यशिल / व्यवसाय ऋण
९.००%
कार्यशिल / व्यवसाय ऋणः संस्थाका सदस्यहरुको व्यवसाय निरन्तर रुपमा अभिबृद्धि गर्ने गराउने उद्देश्यले यो ऋण प्रयोगमा ल्याएको छ । यस ऋण लगानीको लागि एउटा छुटै कार्यविधि तयार गरी लागु गरिनेछ ।
ऋणको अवधिः यस प्रकारको ऋणको अवधि अधिकतम ५ बर्ष सम्मको हुनेछ ।
ऋणको सीमाः यस प्रकारको ऋण अधिकतम प्राथमिक पूँजीकोषको १० प्रतिशत सम्म ऋण प्रदान गरिनेछ ।
भुक्तानी तरिकाः यो कार्यशिल (रिभल्वि) ऋण स्वीकृत सीमाभित्र ऋणीले बर्षभरिमा ऋण तिर्न र पुन लिन सक्नेछ ।