ऐच्छिक बचतः
२.००%
ऐच्छिक बचत
उद्देश्य
नियमित बचत बाहेक सदस्यहरुसंग भएको रकम सदस्यहरुको चाहना अनुसार जहिले सुकै राख्न र झिक्न पाउने गरी ब्यवस्था भएको बचत नै ऐच्छिक बचत हो । सदस्यहरुको इच्छा अनुसार यस बचत खोल्न पाउने छ ।
ऐच्छिक बचतको बिशेषता
क) सबै सदस्यहरुले आफ्नो इच्छा अनुसार निशूल्क खाता खोल्न पाउने
ख) दैनिक, पाक्षिक वा स्वेच्छिक रुपमा न्यूनतम रू.१००।– बाट बचत गर्न सकिने
ग) सदस्यहरुको इच्छा अनुसार तोकिए बमोजिमको रकम एकै पटक झिक्न सकिने
घ) आफै संस्थामा उपस्थित भै वा संकलन मार्फत बचत जम्मा गर्न सकिने
ङ) दिनगन्ति व्याज गणना भइ त्रैमासिक रुपमा खातामा प्रविष्टि हुने ।
ब्याजदर
ऐच्छिक बचतको ब्याज दर संचालक समितिले तोकिए बमोजिम हुनेछ ।