Shree Barahi Saving & Credit Co-operative Society Ltd.

उद्योग व्यवसाय ऋण

 उद्योग व्यवसाय ऋण

उद्योग व्यवसाय ऋण

७.५०%

उद्योग ब्यवसाय ऋणः सदस्यहरुको औद्योगिक व्यवसायको लागि रु. ३ लाखभन्दा बढीको पूंजीबाट सञ्चालन हुने उद्योग (प्लास्टिक, फर्निचर, पस्मिना, कपडा, ग्रील ,गार्मेन्ट, गलैंचा, कापी उद्योग, छापाखाना ईंटा उद्योग, क्रसर उद्योग, बेकरी, जुत्ता तथा चप्पल, मसला, हस्तकला (ठुला), बिस्कुट, चाउचाऊ, डेरी आदि क्षेत्रमा) लगानी गरिने ऋणलाई उद्योग ब्यवसाय ऋण भनिन्छ ।

ऋणको अवधिः यस प्रकारको ऋणको अवधि अधिकतममा १० वर्षको हुनेछ ।

ऋणको सीमाः यस प्रकारको ऋण अधिकतम प्राथमिक पूँजीकोषको १० प्रतिशत सम्म ऋण प्रदान गरिनेछ ।

भुक्तानी तरिकाः ऋणको भुक्तानी मासिक/मासिक।वार्षिक किस्तावन्दी रुपमा गर्नुपर्नेछ ।

कारोवारः संस्थाले ऋण लगानी गरेको रकम सदस्यको माग अनुसार कारोवार बचत खातामा जम्मा गर्न सकिनेछ ।