Shree Barahi Saving & Credit Co-operative Society Ltd.

CFS REMIT(E-Billing) Services

CFS REMIT(E-Billing) Services

संस्थाका सदस्यहरु विभिन्न निकायमा गएर लाइनमा बसि विल भुक्तानी गरि रहनु पर्ने झंझतवाट मुक्त गराउने उद्देश्यले संस्थावाटै NTC र NCELL को रिचार्ज सेवा लाईन लाईन टेलिफोनको विल भुक्तानी सेवा, विधुत प्राधिकरणको विल भुक्तानी सेवा समेटको व्यवस्था सुचारु रहेकोछ ।

रेमिटेन्स (बिप्रेषण) सेवा Himal Remittance को सब एजेन्ट स्विकृती लिई बिदेशबाट पठाएको पैसा Western Money Transfer को माध्यमबाट झिक्न पाउने व्यवस्था Himal Remittance र Jyoti Remittance को एजेन्ट भई २५ बटा रेमिटेन्स सेवाबाट विदेश बाट पठाएको पैसा झिक्न र नेपालको विभिन्न भागको पैसा झक्न र पठाउने व्यवस्था थप सेवा ।

  • (E-Billing Services) NTC र NCELL को रिचार्ज सेवा लाईन लाईन विल भुक्तानी सेवा फाईदाहरु कार्ड किनी रिचार्ज गर्नु भन्दा यो सेवा लिन्दा रु ५ को फाईदा ।
  • बाराही माेवाइल एप्स सेवा सुचारु गरि सदस्य स्वयमले आपनाे खाताकाे विवरण का साथै अन्य सुविधाकाे उपयाेग गर्न सकिनेछ ।
  • जीवन वीमा गराइ जाेखिमकाे न्युनीकरण समेटकाे सुविधा लिन सकिनेछ ।
  • सवारी साधनकाे व्ल्युवुक नविकरण र सवारी साधनकाे राजश्व भुक्तानी सेवा यस सस्थावाट गर्न सकिनेछ ।