Shree Barahi Saving & Credit Co-operative Society Ltd.

सदस्यहरूको आवाज

श्रीलक्ष्मी पन्च

श्रीलक्ष्मी पन्च

सदस्य
श्री बाराही बचत तथा ऋण सहकारी संस्था लि. समुदायमा आधारित भई संचालन रहेको सहकारी हो । यस संस्थाले आर्थिक कारोबारका साथसाथै विभिन्न सीपमुलक तालिम प्रदान गर्नु, स्वास्थ्य मुलक कार्यक्रम गर्दै आएको राम्रो लाग्छ । संस्थाबाट प्रदान गरेको दुबोको माला बनाउने र सुपारी सजावट तालिममा प्रशिक्षार्थीको रुपमा तालिममा सहभागि हुन पाउँदा हर्षित भएकी छु । यसतो सिपमुलक तालिम निकै फलदायी भएको, गृहिणी दिदीबहिनीको लागि लाभदाय एवं व्यवहारीक ज्ञान दिएको अनुभव भएको छ । आगामी दिनहरुमा पनि सहकारीले विभिन्न सीपमुलक तालिम दिनुहुने थप पढ्नुहोस् ।
रामलक्ष्मी भैल

रामलक्ष्मी भैल

सदस्य
श्री बाराही बचत तथा ऋण सहकारी संस्था नेपालकै नमुना सहकारीको रुपमा मान्दछु किनकी यो संस्थाले सुशासनकायम गरि ऐक्सेस ब्राण्ड प्राप्त गर्न सफल संस्थाको सूचीमा पर्दछ । संस्थाको व्यवस्थापन चित बुझदो छ किनकी सदस्यको वित्तिय विवरण गोप्यता रहेको संस्था, सरल र पारदर्शितामा चलेको । हाल सदस्यहरुको चाहना अनुसार समय सापेक्ष विधुतिय प्रविधिका सेवा सुविधाहरु समेत सुचारु गरि आएको संस्था हो । बचत तथा ऋणमा सुलभ व्याजदर र बचत तथा ऋणका अल्लावा अन्य सेवा सुविधा समेत प्रदान गरिन्दै आएको संस्था हो । थप पढ्नुहोस् ।