Shree Barahi Saving & Credit Co-operative Society Ltd.

नियमित मासिक बचत नियमित गर्नुहुन हार्दिक अनुराेध । | ऋणकाे सांवा व्याज समयमानै भुक्तान गर्नुहुन हार्दिक अनुराेध गर्दछ । | सदस्यता अध्यावधिक (KYM) गर्न बांकी सदस्यले अध्याविधकका लागि संस्थामा सम्पर्क गर्नुहुन अनुराेध । | २०८२ असार १६ गते देखि आवधिक बचत र नियमित बचतमा व्याजदर परिवर्तन भएकाे जानकारी । । | संस्थाकाे २७ अैां स्थापना दिवस सम्पन्न । | संस्थाकाे २६ अैां वार्षिक साधारण सभा २०८२ भदाै २८ गतेका दिन शुभकामना पार्टी प्यालेसमा हुने कार्यक्रममा सहभागिताकाे लागि हार्दिक अनुराेध । |

सहकारी मन्त्रालयवाट सहकारी अवलाेकन

 

मिति २०७७÷०२÷३२ गते श्री बाराही साकोसको अवलोकन
सहकारी मन्त्रालयको तर्फवाट श्री चन्द्रकला पौडेल, शुशिला कार्की, नेफ्स्कूनको तर्फवाट संचालक श्री मन्दरा मिश्र, ऐक्सेस कोअर्डिनेटर श्री दुर्गा प्रसाद ढकाल, नायव प्र. का. अ. प्रकाश प्रसाद पोखरेलको उपस्थितिमा श्री बाराही साकोसको अवलोकन सम्पन्न । उक्त अवलोकनमा ऐक्सेस द्यचबलम सुचक, संस्थागत गतिविधि र नेफ्स्कूनको भुमिका छलफल साथै सदस्य सेवा सुविधावारे व्यवस्थापक श्री शिवजी हाकुदुवालवाट प्रस्तुती गर्नुभएको थियो । संस्थाको तर्फवा संस्थाका अध्यक्ष,कोषाध्यक्ष र सचिव समेटले सहभागिता जनाउनु भएको थियो ।