कफी वारिस्ता तालिमको उद्घाटन कार्यक्रम सम्पन्न ।
मिति २०८३ असार २० गते यस श्री बाराही बचत तथा ऋण सहकारी संस्था लि. को व्यवसाय प्रवद्र्धन उपसमितिको आयोजनामा, भक्तपुर बारट्रेन्डिङ एकेडेमीको प्राविधिक सहयोगमा कफी वारिस्ता उद्घाटन कार्यक्रम सम्पन्न गरियो ।