Shree Barahi Saving & Credit Co-operative Society Ltd.

श्री बाराही साकाेसमा नेफ्स्कूनबाट सुपरिवेक्षण तथा अनुगमन सम्पन्न ।

श्री बाराही साकाेसमा नेफ्स्कूनबाट सुपरिवेक्षण तथा अनुगमन सम्पन्न ।

यस श्री बाराही बचत तथा ऋण सहकारी संस्था लि.मा नेफ्स्कूनकाे स्क्यान कार्यक्रम अन्तर्गत पर्ने स्थलगन सुपरिवेक्षण तथा अनुगमन मिति २०८३ असार ४ गते सम्पन्न भएकाे छ ।

भक्तपुर। नेपाल बचत तथा ऋणा केन्द्रीय सहकारी संघ लि.(नेफ्स्कून) बाट सञ्चालित (SCAN Supervisory Checks and Analysis for Navigation) नियमित कार्यक्रम अन्तरगत सहकारी क्षेत्रमा सुशासन र सदस्यकाे बचत सुरक्षाकाे मुख्य चुनाैतीलाइ मध्यनजर गिर भक्तपुरकाे सुर्यविनायक भुलाँचा स्थित श्री बाराही साकाेसकाे सघन स्थलगत निरीक्षाण नेफ्स्कूनका अनुगमन अधिकृत सुमनराज घिमिरे अनुगमन गर्नुभएकाे थियाे ।