आ.व.२०७९।०८० को तेश्रो त्रैमासिक समिक्षा गोष्ठी एवं चालु आ.व.को वार्षिक बजेट तथा योजना पुनरावलोकन साथ साथै सहकारी संस्थाको कानुन सम्वन्धी साक्षरता गराउने उद्धेश्यले संचालित कानुनी साक्षरता कार्यक्रम आज मिति २०८०।०१।२२ गते शुक्रवारका दिन सिटिगाउँ रिसोर्ट भाटेढिकुरमा संस्थाका अध्यक्ष श्री विश्वराम त्वायनाको सभापतित्वमा संचालन भएको छ ।