Shree Barahi Saving and Credit Co-operative Society

Bhulanchha — 4,Bhaktapur

Profile of the Shree Barahi SACCOS

“Cut off needless expenses; increase saving for ensured future”, with this chief slogan Shree Barahi Saving and Credit Cooperative Society limited was established in 2056-04-04 B.S. It was established with an objective to provide goods and services to its members and thus enable them to attain increased income and savings, investments, productivity and purchasing power and promote equitable distribution of net surplus through maximum utilization of the deposits and savings in profitable sector.

Since 24 years Barahi Saving and Credit Cooperative Society has been working to upgrade living standard of its member with better and upgraded financial and other services. Regarding that it has been providing loan facility at lower possible interest rate and minimum collateral to the needy members. As per the demand of time this organization has embraced organizational occupational learning like: Organizational Development Training, Cooperative Development Training, other Training and Access Branding Programmeand so on conducted by NEFSCUN.

For the organization’s quality and satisfactory services, it has been awarded with bronze medal of international level by the Access Brand for 4 years consecutively. This organization will continue its contribution in the social upliftment by providing better services to its members in coming days too.

Vision

“The best financial cooperative with community’s first choice”

Mission

“Develop the member’s economic, social and cultural status by providing modern technology, competitive and qualitative financial services and other competency development programme.”

 

सहकारीको माध्यमबाट निश्चित उद्देश्य प्राप्तिको लागि एक आपसमा मिली कुनै कार्य गर्न गठन भएको समूह नै सहकारी संस्था भन्ने बुझन्छ। यसै मान्यतालाई आत्मसात् गरी समुदायमा रहेका आर्थिक रुपमा कमजोर व्यक्ति वा वर्गलाई बचत गराउने र आयमूलक तथा उत्पादनमूलक व्यापार व्यवसाय तथा उद्योगमा लगानी गर्न गराउन उत्प्रेरणा तथा सहयोग पुर्‍याई सामाजिक सेवामा सक्रिय एवं समर्पित रहने प्रतिबद्धताका साथ सहकारी ऐन २०४८ बमोजिम २६ जना संस्थापक सदस्यहरु मिलेर मिति २०५६ साल श्रावण ४ गते दर्ता नं. १।२०५६।०५७ बाट विधिवत दर्ता भई सेवा पुर्‍याउँदै आउको छ। संस्थाको स्थापना कालदेखि समुदायमा आधारित (Community Based) भै स्थानीय जनतालाई सहकारी सम्बन्धी चेतना दिई सदस्यतामा आबद्ध गराई सहकारीको माध्यमबाट सदस्यहरुको आर्थिक, सामाजिक र साँस्कृतिक विकासमा टेवा पुर्‍याउँदै आएको छ।

यस संस्थाले सहकारी मूल्य मान्यता तथा अन्तर्राष्ट्रिय सहकारी सिद्धान्तलाई आत्मसात् गर्दै अगाडि बढाउने क्रममा संस्थालाई व्यवसायिक रुपमा विकास गर्न नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघले विभिन्न समयमा आयोजित गरेको सहकारी व्यवसायिक विकास कार्यक्रम, लघुवित्त कार्यक्रममा सहभागी भई संस्थागत विकास गर्न भरमग्दुर प्रयास गरिएको छ।

यस संस्थालाई सुदृढ गरी अझ व्यवसायिक बनाउने उद्देश्यले दक्षिण एसियाली क्षेत्रहरुमा एसियाली ऋण महासंघ (ACCU) ले सह

कारी संस्थाको स्तर निर्धारण गर्ने क्रममा नेपालको बचत तथा ऋण सहकारी संस्थाहरु मध्ये यस संस्था पनि FIRST ACCESS BRANDING मा सहभागी भै सहकारी संस्थाको स्तर निधारण गर्ने क्रममा रहेकोछ। सदस्यहरुको सहयोग सुझाबबाट संस्थाको स्तर निर्धाणमा सफल भै दक्षिण एसियालि मुलुकहरुमा यस संस्थाको छवी उच्च राखिन सकिनेमा दृढ विश्वास लिएको छ।