दर्ता नम्बर: १/२०५६/५७
स्थायी लेखा नम्बर: ५००२२०६५0
sbarahisaccos@gmail.com
६६११३६४, ६९१६३२०
×
Home
About Us
Directors
Management Committee
Sub-Committee
Loan
Education
Female
Publication
Youth and Health
Member and Saving
Business Promotion
Promoters
News
Services
Saving
Loan
Others
Barahi Mobile Services
Remitance Services
QR Services(fonepay)
CFS REMIT(E-Billing) Services
(E-Billing Services) NTC र NCELL
Insurance Services
Vehicle /Bluebook Renewal Service
Gallery
Photo Gallery
Video Gallery
Contact
Download
Yearly Report
Members Voice
संस्थामा नियमित मासिक बचत गरि असल बचतकर्ता बनौं । बैक वित्तीय संस्थावाट श्री बाराही साकोसमा रहेको आ आफ्नो खातामा विन झन्झत सिधै रकम स्थानान्तरण गर्ने सकिने गरि संस्थाले Connect ips सेवा सुचारु गरिएको छ । Connect ips बारे थप जानकारीको लागि संस्थाको फेसवुक पेजमा हेर्नु होला । अनिवार्य नियमित बचत गर्न वाँकी सदस्यहरुले बचत गर्न वाँकी भएमा समयमै बचत गरि सस्थाले पदान गरेकाे सेवा सुविधाकाे उपयाेग गर्नुहेाला । नियमित बचत गराै असल सदस्य बनाै । नियमित किस्ता तिरी असल ऋणी बनाै । सम्पन्न २५औं वार्षिक वार्षिक साधारण सभाको प्रतिवेदन अध्ययनको लागि संस्थाको फेसवुक र वेभसाइटवाट हेर्न सकिन्छ । । हरेक सदस्यकाे पसलमा QR Stand सेवा उपलब्ध गराउने उदेश्यले QR वितरण भइ रहेकाेले पसल भएकाले पाउन वाँकी भए सस्थामा सम्पर्क राख्नु हाेला। संस्थामा तिर्न बुझाउनु पर्ने साँवा व्याज किस्ता समयमै बुझाई असल ऋणी बनौं । । सवारी साधान तथा व्ल्युवुक नविकरण सेवा उपलव्ध । बिस्का जात्रा नामक पुस्तक खरिदकाे लागि सस्थामा सम्पर्क गर्नुहाेला । Fonepay Services & mobile Banking Services also available here. Fixed Deposit interest rate 3mth 5.5%, 6mth 6 % and 1yrs 6.5%. माघ16 देखि कार्तिक 15 सम्म Counter Service 10am to 4pm and Office Hour from 10 am to 5pm. बिदाकाे दिन बिहानी काउणटर सेवा बिहान ७ बजे देखि १० बजे सम्म सचालन हुनेछ ।
2080 सालकाे क्यालेण्डर बिमाेचन
Apps Services
×
Mobile Banking Services
CLOSE