2080.12.17 गते हुने सदस्यहरुकाे बनभाेज कार्यक्रम सम्वन्धी सूचना । नाम दर्ताकाे लागि स‌स्थामा सम्पर्क गर्नुहाेस । नियमित बचत गराै असल सदस्य बनाै‌ । नियमित किस्ता तिरी असल ऋणी बनाै ‍ । । संस्थामा नियमित मासिक बचत गरि असल बचतकर्ता बनौं । हरेक सदस्यकाे पसलमा QR Stand सेवा उपलब्ध गराउने उदेश्यले QR वितरण भइ रहेकाेले पसल भएकाले पाउन वाँकी भए सस्थामा सम्पर्क राख्नु हाेला। संस्थामा तिर्न बुझाउनु पर्ने साँवा व्याज किस्ता समयमै बुझाई असल ऋणी बनौं । । सवारी साधान तथा व्ल्युवुक नविकरण सेवा उपलव्ध । बिस्का जात्रा नामक पुस्तक खरिदकाे लागि सस्थामा सम्पर्क गर्नुहाेला । Fonepay Services & mobile Banking Services also available here. २४औं वार्षिक साधारण सभा सम्पन्न । २५औं स्थापना दिवस रजत वर्ष २०८० शुभारम्भ कार्यक्रम २०८०।०४।०४ मा सम्पन्न भयाे । २०८०।०४।०४ गते संस्थाका ६८ बर्ष देखिका जेष्ठ सदस्य सम्मान सम्पन्न । Fixed Deposit interest rate 3mth 10%, 6mth 10.5% and 1yrs 11%. & 11.5% Niyamit Bachat 7% Bal Bachat 8.5% 2079 माघ16 देखि कार्तिक 15 सम्म Counter Service 10am to 4pm and Office Hour from 10 am to 5pm. बिदाकाे दिन बिहानी काउणटर सेवा बिहान ७ बजे देखि १० बजे सम्म स‍चालन हुनेछ ।