यस संस्थाको युवा, सदस्य तथा बचत र महिला उप–समितिको सयुंक्त आयोजनामा निम्न मिति, समय र स्थानमा हुन गइरहेको सहकारी बनभोज तथा धार्मिक स्थल अवलोकन र दर्शन कार्यक्रममा सहभागी हुन इच्छुक सदस्यहरुले मिति २०८० चैत्र १४ गते भित्र संस्थामा नाम दर्ता गरि दिनुहुन हार्दिक अनुरोध गर्दछ ।
कार्यक्रम
बनभोज हुने मिति – २०८० चैत्र १७ गते, शनिबार ।
प्रस्थान समय –बिहान ठिक ७ ः०० बजे संस्थाको प्राङ्कणबाट
स्थान – टोखा चण्डेश्वरी मन्दिर, सपन तीर्थ आयोजक
शुल्क – १० वर्ष सम्मको बालबचतहरु लाई रु.५००।– मात्र । श्री बाराही साकोस
१० वर्ष भन्दा माथिका बालबचतहरु लाई रु.८००।– मात्र ।
शेयर सदस्यहरुलाई रु.१०००।– मात्र ।