२४औं वार्षिक साधारण सभा २०८० असोज २० गते शुभकामना पार्टी प्यालेस काँलाचामा विहान १० बजे देखि २ बजे सम्म हुने सम्पूर्णमा जानकारी गारइन्छ । शैक्षिक सत्र २०७९मा एस इ इ तह पुरा गर्नुहुने सदस्य तथा सदस्यका परिवारहरुले समयमै संस्थामा आवश्यक कागजपत्रहरु पेश गर्नु हुन अनुरोध गर्दछ । नेपाल लेखामान अनुसार आ.व. २०८०/०८१को बाह्य लेखा परिक्षण गराउने भएकोले योग्य सि.ए एसोसियट्स्ले समयमै निवेदन पेश गर्नु हुन अनुरोध छ । थप जानकारीको लागि संस्थामा सम्पर्क गर्नु होला । २५औं स्थापना दिवस रजत वर्ष २०८० शुभारम्भ कार्यक्रम २०८०।०४।०४ मा सम्पन्न भयाे ।२०८०।०४।०४ गते संस्थाका ६८ बर्ष देखिका जेष्ठ सदस्य सम्मान सम्पन्न । । संस्थामा नियमित मासिक बचत गरि असल बचतकर्ता बनौं । हरेक सदस्यकाे पसलमा QR Stand सेवा उपलब्ध गराउने उदेश्यले QR वितरण भइ रहेकाेले पसल भएकाले पाउन वाँकी भए सस्थामा सम्पर्क राख्नु हाेला। संस्थामा तिर्न बुझाउनु पर्ने साँवा व्याज किस्ता समयमै बुझाई असल ऋणी बनौं । । सवारी साधान तथा व्ल्युवुक नविकरण सेवा उपलव्ध । बिस्का जात्रा नामक पुस्तक खरिदकाे लागि सस्थामा सम्पर्क गर्नुहाेला । Fonepay Services & mobile Banking Services also available here. Fixed Deposit interest rate 3mth 11%, 6mth 11.5% and 1yrs 12%. & 12.5% Niyamit Bachat 9% Bal Bachat 10% 2079 माघ16 देखि कार्तिक 15 सम्म Counter Service 10am to 4pm and Office Hour from 10 am to 5pm. बिदाकाे दिन बिहानी काउणटर सेवा बिहान ७ बजे देखि १० बजे सम्म स‍चालन हुनेछ ।

संस्थापक हरुको नामावली

 क्र.सँ.  नाम  ठेगाना
 श्री राधेश्याम सुवाल बोलाछें― १४
 श्री रामकृष्ण ग्वाछा बाराही स्थान ―१४
 श्री कृष्ण राम त्वाती टौमढी ―११
 श्री तुल्सी प्रसाद सुवाल मंगलाछें―१४
 श्री कृष्ण प्रसाद सुवाल गःपली ―१४
 श्री पुण्य कृष्ण भुजु मंगलाछें―१४
 श्री जनक प्रसाद न्याईच्याई भार्वाचो ―१७
 श्री हरि प्रसाद सुवाल तननी ―१४
 श्री राजा प्रसाद मानन्धर भार्वाचो ―१७
१०  श्री लक्ष्मी प्रसाद बासुकला चोछें ―९
११  श्री दिनेश जोशी कटुन्जे ―२
१२  श्री पुण्य राम सुवाल गःपली ―१४
१३  श्री राजकुमार जोशी कटुन्जे ―२
१४  श्री प्रेम जोशी कटुन्जे ―२
१५  श्रीमती लक्ष्मी देवी सैंजू बोलाछें ―१४
१६  श्री कृष्ण श्याम भुजु मंगलाछें―१४
१७  श्रीमती बिष्णुमाया बासुकला चोछें ―९
१८  श्रीमती बसन्तकेशरी सुवाल तननी ―१४
१९  श्री राम चन्द्र जोशी कटुन्जे ―२
२०  श्रीमती कमलकेशरी सुवाल गःपली ―१४
२१  श्रीमती सिद्धि लक्ष्मी सुवाल मंगलाछें―१४
२२   श्री तुल्सी भक्त सुवाल मंगलाछें―१४
२३  श्रीमती चन्द्र लक्ष्मी ग्वाछा बाराही स्थान ―१४
२४  श्री राजु त्वाती टौमढी ―११
२५  श्रीमती दिलमाया सुवाल गःपली ―१४
२६  श्रीमती शर्मिला मानन्धर भार्वाचो ―१७