मिति : 2080.1.21
भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.को १९ औं स्थापना दिवसको अवसरमा यस संस्थालाई भक्तपुर नगर पालिका भित्रको संचालित संस्थाहरुमध्येबाट “भक्तपुर नगर स्तरीय उत्कृष्ट सहकारी व्यवसाय पुरस्कार २०७९ ” बाट पुरस्कृत गरिएकोमा संघ प्रति हार्दिक आभार व्यक्त गर्दछौं । साथै हस्सेमा हाइ्से गर्नुहुने सम्पूर्णलाई शेयर सदस्य महानुभावहरु पदाधिकारीहरु व्यवस्थापनका कर्मचारीहरुमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछ।